१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज)को १६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।वर्तमान सरकारलाई तीनवटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको अर्थमन्त्री खनालले बताए ।निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउँदै उनले…