काठमाडौं । बजारमा एलपी ग्यास अभाव भएको हल्ला फैलिरहेका बेला Salt Trading Corporationले देशभर पर्याप्त आपूर्ति भइरहेको स्पष्ट पारेको छ । कम्पनीले ग्यास नपाएको अवस्थामा सिधै साल्ट ट्रेडिङमा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गर्दै अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको छ ।कम्पनीका अनुसार काठमाडौं उपत्यकाका कालिमाटी बिक्री कक्षसहित सतुंगल, बनेपा, सिफल, बालाजु, कपन र इमाडोल लगायतका…