१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत

झापा । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् । झापाको दमकमा पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले बाटो बिस्तारै लयमा फर्किसकेको बताए ।अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘‘हिजो नेपाल…