१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

रुरु जलविद्युतले ६ महिनामा ५ करोड ९० लाख नाफा कमायो

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्म बिजुली बेचेर ९ करोड १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष २०७९ पुसको तुलनामा भने करिब २ लाख रुपैयाँले कम हो । यो आयोजनाले गत वर्ष ९ करोड १५ लाख ५० हजार रुपैयाँ बिजुली बेचेर आम्दानी…