काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि बिकास बैंकले उक्त रकम हस्तान्तरण गरेको हो । चेक कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका…