काठमाडौँ । कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्सको तीन विधामा अवार्ड प्राप्त गरेको छ । कृषि बिकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा आयोजित कार्यक्रम मा 'उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार' (Best Presented Annual Report Award), 'एकीकृत प्रतिवेदन पुरस्कार' (Integrated Reporting Award), र 'कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार…