८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड बिच छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापूर, कैलाली बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एड्न रिसर्च सेन्टर प्रा.लि मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा प्रदान गर्ने सम्झौता भएको छ ।…