काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति अधिकासंले आपत्ति जनाएका छन् । सरकारको उक्त निर्णयमा आम सर्वसाधारण मात्र होइन सत्तारुढ दलबाटनै बिरोध भइरहेको छ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । महामन्त्रीद्वयले…