२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाऔँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको छानबिन हल्ला गर्ने भन्दा काम गर्ने विषय नभएको बताएका छन् । आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको फाइल खोल्ने धम्कीका कारण पनि भ्रष्टाचारले प्रश्रय पाइरहेको भन्दै नियमित भएकाले फाइल खोल्ने धम्की बन्द गर्न आग्रह गरेका छन् । “भष्ट्राचारका कुन कुन फाइल खोल्ने हो ? सरकारले खोल्ने…