काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०र८१ मा १५ हजार चार सय ८४ ९३(९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ। विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो। सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ। आव २०७९र८० मा ३० दशमलव…