२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

उपसभामुखलाई हटाउने तयारी गरेपछि रास्वपा आक्रोसित, भन्यो- महाअभियोग लगाउने कुरा मान्य छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउने कुरा लोकतन्त्र बिपरित रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सबैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख हटाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।‘आज बिहान आएका समाचारहरू हेर्दा लाग्छ( यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने…