३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

गृहमन्त्री लेखकले भने- डीआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाका रूपमा लिइदिनोस्

काठमाडौं । गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाका रूपमा लिन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बिहीबार उनले यस्तो आग्रह गरेका हुन् । बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरी दुई महिना नपुग्दै डीआईजीको किन सरुवा गरिएको रु भन्ने प्रश्न गरेका थिए…