काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बाढीपहिरो पीडितका नाममा रकम बाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।बुधबार अख्तियारकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खाल भत्काएपछि अख्तियारले चिरिबाबुलाई रिसिइबी आधारमा पत्र काटेको बुझिएको छ…