३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

केन्द्रिय सरकार मुखर्दशक बन्दा महानगरले गर्‍यो सिंहदरबारबाट तीन जना बालश्रमिकको उद्धार

काठमाडौँ । सिंहदरबार भित्र बालबालिका श्रमिकको रुपमा काम गरिरहेको भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । बुधबार काठमाडौं महानगरपालिकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा बालबालिकाहरु श्रम गरिरहेको अवस्थामा फेला पारेको छ । केन्द्रीय सरकार मुखदर्शक बनिरहेको यस घटनामा स्थानीय सरकारले पहल गरेको छ । महानगरपालिकाले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट ती बालबालिका उद्धार गरेको हो । महानगरको…