३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

मधेस आन्दोलनमा ढालिएकाे गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठड्याइयो

पर्सा । वीरगञ्ज महानगरपालिका–२, इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको जानकारी दिए । “मधेस आन्दोलनको क्रममा गिरिजाबाबुको सालिक भत्काए…