३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

जसपा फुट्यो, बहुमत सांसद आफ्ना पक्षमा रहेको अध्यक्ष राजेन्द्रको दावी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् । पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् । सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् । यसैबीच विभाजनका लागि निर्वाचन…