विराटनगर । नेपाली कांग्रेसले विश्वासको मत लिन बोलाइएको कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दिएकोले त्यसको पुर्ण पाठ नआइक विश्वासको मत लिन लागेको प्रक्रियामा सहभागी नभएको कांग्रेसले जनाएको छ । वैशाख २७ गते संविधानको धारा…