१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सुप्रिम सहकारी अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, ठगी प्रकरणका नाइके जीवी राई अझै फरार

बुटवल । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।शुक्रबार न्यायाधीश डा। श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर…