काठमाडौँ । राष्ट्रिय सभाका २० जना सदस्यहरू लाई आज बिदाइ गरिदैछ । दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जाने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएकोराष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आजवाट सकिँएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक…