३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रचण्डले गठबन्धन तोडे, हामी प्रतिपक्षमा रमाउछौँ : कांग्रेस

काठमाडौँ । संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा वस्ने भएको छ । माओवादी–एमालेको नँया समिकरण बन्ने भएसगै कांग्रेस प्रतिपक्षमा बस्ने भएको हो । आज बिहान बसेको पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए । अब आफूहरु प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक…