७ असार २०८३, आइतबार | Mon Jun 22 2026

होलीमा तडकभडक र सार्वजनिक स्थानमा हल्ला नगर्नु :जिल्ला प्रशासन कार्यालय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीपर्व मनाउँदा अनावश्य तडकभडक र सार्वजनिक स्थानमा हो–हल्ला नगर्न आग्रह गरेको छ । कार्यालयले आज सुचना प्रकाशन गर्दै ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको पर्व होली सामाजिक सद्भाव र भाइचारा कायम गर्दै मनाउन पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । सुचनामा भनिएको छ,“होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक…