३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

श्रमजीवी पत्रकार बिषम परिस्थितीमा छन, राज्यको ध्यान जाओस् : सांसद विराजभक्त श्रेष्ठ

काठमाडौं । श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय आजको संसद्मा उठेको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकार पारिश्रमिक नपाएको बिषय उठान गरेका हुन् । राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ भन्दै प्रश्न गरे । “श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय मिडिया हाउस हुँदै सडकमा पुगेको छ । प्रजातन्त्र पुर्नवहाली र सुशासन तथा…