काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजन केसीले अनुसन्धानको दायरामा रहेको रवि लामिछानेलाई गृहमन्त्री कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बिशेष समयमा बोल्दै सांसद केसीले गृहमन्त्री जो सहकारी पिडक हो, उसले सहकारी पिडितलाई न्याय दिन्छ भनेर पत्याउन नसकिने बताएका छन् । उनले भने, सहकारी नियम बिपरित सदस्यनै नभएको ब्यक्तिले सोही सहकारीबाट…