काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कुमार कार्की नियुक्त गर्ने तयारी भइरहँदा मुख्यमन्त्री केदार कार्की भने रिट लिएर अदालत पुगेका छन् ।मुख्यमन्त्री केदार कार्की बिहीबार दिउँसो मुख्यमन्त्री कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसविरूद्ध कोशीका मुख्यमन्त्री कार्की काठमाडौं आएका थिए । उनले नयाँ…