काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो कुरा मन्त्रीले टरेनन् भनेर प्रधानमन्त्री छुट नपाउने बताएका छन् । सांसद थापाले प्रधानमन्त्रीको कुरा नटेर्ने मन्त्री फेर्न, फर्ने नसके प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट डेरी सर्न सुझाएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसदीय व्यवस्थामा मन्त्री फेर्न नसक्ने हो भने सिंहदरबार र…