१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

९ जना अध्यागमन अधिकृतसहित २२ विरुद्ध कीर्ते र सङ्गठित अपराध मुद्दा

काठमाडौँ । नौ जना अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र सङ्गठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्नमध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको…