काठमाडौं । नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युतं निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ ९जुन १५० अर्थात् आज राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युतं…