२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

निजी विद्यालयले लिने शुल्कमा कडाई गर्दै इटहरी उपमहानगर

इटहरी । इटहरी उपमहानगरपालिकाले निजी विद्यालयहरुले लिँदै आएको शुल्कमा अंकुश लगाउने तयारी गरेको छ। निजी विद्यालयहरूले चर्को शुल्क लिने गरेको गुनासो आएपछि उपमहानगरले शुल्कमा अङ्कुश लगाउने तयारी थालेको हो। आगामी शैक्षिक सत्र २०८१ मा निजी विद्यालयहरूले विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव माघ २९ गते भित्रमा पेस गर्न उपमहानगरले परिपत्र जारी गरेको छ। तोकिएको समयमा प्रस्ताव पेस…