काठमाडौं । देशका केही स्थानमा आज ९चैत ३० वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी छ । यी प्रदेशका थोरै भूभागमा दिउँसो वर्षाको पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा आइतबार बिहान…