काठमाडौँ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासङ्घको शनिबार राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा महासंघका ६ जना सचिव सदस्य छन्। समितिमा सचिवहरु रमेश खतिवडा,…