२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

झापामा एक युवकले आफ्नै शरीरमा आगो लगाए

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । कन्काई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउसो १२ः२५ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् । उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर…