काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् आफुले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफुले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत उनको चेतावनी छ । व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै…