किभ । रूसले यक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ । युक्रेनका उर्जामन्त्री जर्मन गालुस्चेन्कोले रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको बताएका छन् । “युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठूलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,“उनले उल्लेख गरे । गालुसेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई सामना…