२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

ताइवानी अम्बा खेतीबाट एक सिजनमै साढे २ लाख कमाइ

नेपालगञ्ज । (बाँके) बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन। धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ। ुव्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई…