१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय पुगेको छ । यो साता सुन बजार मूल्यमा निकै उतारचढाव आइरहेको छ । चाँदी तोलामा १५ रुपैयाँ…