२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन…