२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

नयाँ सदस्यता टुंग्याउन माग गर्दै युनियनले बुझायो महासंघलाई ज्ञापन

बनेपा । नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ । काभ्रेको पत्रकारितामा कृयाशील पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार महासंघको सदस्यताबाट बञ्चित भएको भन्दै नेपाल प्रेस युनियनले महासंघलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल प्रेस युनियन काभ्रेको टोलीले महासंघको कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको थियो । महासंघको…