२० कार्तिक २०८३, बिहिबार | Fri Nov 6 2026

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धामा २५ जनाले आवेदन दिएका छन् । गत १४ गते प्रकाशित सूचना अनुसार उनीहरुले आवेदन दिएका हुन् । आवेदन दिएका मध्ये १० जना काठमाडौं उपत्यकाका छन् भने बाँकी उपत्यका बाहिरका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ३० वर्षदेखि ६५ वर्ष उमेर समूहबाट आवेदन मागेको थियो ।…