२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

निर्वाचनमा प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा हुन्छ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक। स्वास्थ्य मन्त्री मोहन बस्नेतले आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गरेका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार उद्घाटन गर्दै मन्त्री बस्नेतले स्थानिय जनताको आवश्यकता अनुसार काम गर्न आफु तयार रहेको बताउदै आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास…