२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

उखु कृषकलाई अनुदानबापत ८० करोड भुक्तानी

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९र८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आवमा ८० करोड भुक्तानी गरेको हो। बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात्…