२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

गौरादहमा अटो दुर्घटना हुँदा महिलाको मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । यही कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धान लोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनिट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा अटो चालक…