३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा रु आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको…