१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

सुनको मूल्यमा तोलाको ४८ सयले गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत १) सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार (फागुन २९) मा सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।…