१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

आप्रवासी बोकेको विमान रोकेको भन्दै कोलम्बियामाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्वियामाथि कडाई गर्न निर्देशन दिएका छन् । अमेरिकाबाट फिर्ता पठाउने आप्रवासी बोकेका सैन्य विमानहरुको उडान रोक्ने कोलम्बियाको निर्णयसँगै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरे । कोलम्बियाका राष्ट्रपतिले पनि अमेरिकाबाट आयात हुने…