१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । फ्रान्सको नयाँ प्रधानमन्त्री फ्रास्वाँ बायरो बनेका छन्। राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन गरेका हुन् । मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री हुनुहुन्थ्यो । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसैबीच बायरो अस्थिरताको क्रममा आउनु भएका चौथो प्रधानमन्त्री हुन् । यस अघिका प्रधानमन्त्री मिशेल…