१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सुनको भाउ बढेको बढ्यै, तोलाको १ लाख ३० हजार

पछिल्लो समय क्रमिक रूपमा बढेको सुनको मूल्यले १ लाख ३० हजारको आँकडा पार गरेको छ । आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले कीर्तिमानकायम गरेको हो। यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ पुगेको थियो। आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…