८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँ

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा झिनो घटबढ भए पनि नेपालमा सोमबार सुनचाँदीको कारोबार अघिल्लो दिन कायम मूल्यमा स्थिर छ। सुन प्रति तोला १ लाख १७ हजार ८ सय छ भने चाँदी १४ सय ५५ रुपैयाँ छ।गत शुक्रबारका तुलनामा सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य निर्धारण भएको हो। शुक्रबार तोलाको १ लाख १९…