काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिप् प्रकि्रया सार्वजनिक गर्न माग गरेका छन् । नेता पौडेलले भिसी नियुक्ति खुला र पारदर्शी प्रतिस्पर्धाबाट गर्ने भनिएपनि प्रधानमन्त्रीले कर्मकाण्डी मात्र बनाएको आरोप लगाए । पौडेलले सामाजिक संजालमा सामाजिक लेखेका छन्,त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्रीले गर्नुभएको बाचा पुरा भएन । खुला र पारदर्शी प्रतिस्पर्धाबाट…