१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बागमती प्रदेशमा एकैपटक ११ सय १३ कर्मचारी माग (सूचना)

काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले एकै पटक ११ सय १३ कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका…