काठमाडौं । नेपाल पर्यटन बोर्डले समलिङ्गी पूर्व सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको छ । नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमा पन्तलाई एम्बेसडर’ घोषणा गरिएको हो । (रेन्बो) पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्श नाम दिइएको सो कार्यक्रमा पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी।मिक्स,…